फाइनल खेलमा कटहरिया पराजित, गरुडा विजयी

रबिन्द्र प्रजापति, कटहरिया माघ १९ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत विहीबार सम्पन्न भएको फाइनल खेलमा गरुडा नगरपालिका विजयी भएको छ ।कटहरिया नगरपालिकालाई पराजित गदै गरुडा टीमले ४ विकेटले विजय भएको छ ।दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय … Continue reading फाइनल खेलमा कटहरिया पराजित, गरुडा विजयी